स्विटजरल्याण्डबाट भूकम्प पिडितहरुकाको लागि ९३ लाख सहयोग

भूकम्प पिडितहरुका एक हजार घर निर्माण गर्ने एनआरएनएको अभियानका लागि स्विटजरल्याण्डबाट करिब ९३ लाख रुपैयां सहयोग पुग्ने भएको छ । गोर्खाको उत्तरी गाउ“ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सहयोग पुग्ने भएको हो । स्वीस– नेपाली भूकम्प पुनस्निर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली … Continue reading स्विटजरल्याण्डबाट भूकम्प पिडितहरुकाको लागि ९३ लाख सहयोग